काभ्रेपलान्चोक – नेकपा एमाले काभ्रे १० औँ जिल्ला अधिवेशनको संघारमा छ । प्रचारप्रसारलाई निकै तीब्रता दिइरहेको छ । बनेपा नगर कमिटीले चोक चोकमा स्वागत गेट निर्माण गरेको छ ।

बनेपा नगर कमिटीले अरनिको राजमार्ग साँगा पुलबजारमा अधिवेशनमा सहभागिहरुको स्वागत स्वरुप गेट बनाएको छ ।

उक्त गेटमा केपी ओलीलाई राजनेताको उपाधि दिइएको छ साथै पुर्व मन्त्री गोकुल बाँस्कोटाको तस्वीर लाई पनि उक्त स्वागत गेटमा राखिएको छ । 

 

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul