

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट बेपत्ता भएका एकै परिवारका १६ जना सदस्यहरुको नाम खुलेको छ ।


वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता भएका हुन् । गाउँबाट हायुको परिवार नै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ ।
बिज्ञापन



हराएका एकै परिवारका १६ जनाको अन्तिम लोकेशन रामेछाप देखिएको छ । तर सोमबार भने हायुको परिवारका कुनै पनि सदस्यको फोन लागेको छैन । उनीहरु सबैको फोन स्विच अफ छ ।

यी हुन् हराएको हायु परिवारका सदस्यहरु (नामावली) :