टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्।

विकाश धमलाले सम्पादन गरेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। कान्तिपुर होलिडेज अस्ट्रेलियाको सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly