हेर्ने कथा कार्यक्रमबाट चर्चामा आएका सेन्मिखाको आवाजमा गीत सार्वजनिक

‘हिमालै चुली त्यो पल्लो पट्टी’ गीतमा उनको गायकीसमेत बाहिर आएको छ । गीतमा कृष्णबहादुर राईको शब्द रहेको छ । जितेन बान्तवा राईले सङ्गीत गरेको गीतमा सङ्गीत संयोजन भने राजु कार्कीले गरेका छन् ।

भिडिओमा सेन्मिखा आफै आफ्नै डाँडा पाखामा घुम्दै गरेको देख्न सकिन्छ ।

बिज्ञापन