हसिलो अनि निडर स्वभाव भएकी उनले विभिन्न स्टेज प्रोग्रामहरु अनि विद्यालयहरुमा हुने कार्यक्रममा गीत गाएर आफ्नो मीठो स्वरले सबैलाई मन्त्रमुग्ध पारेकी छिन । उनले गीत गाएर विभिन्न सम्मान तथा पुरस्कारहरु पनि प्राप्त गरेकी छिन् । हाल नेपाल मा प्रस्तुत भैरहेको रियालिटी सो द भोइस किड्स मा सहभागीता भएर ब्लाइन्ड,ब्याटल हुँदै प्राप्ती लाइभ राउन्ड्मा प्रबेश गरिसकेकी छिन् ।

 यतिखेर काभ्रेकी प्राप्ती तामाङ जिल्लामा मात्रै होइन देश विदेशमा नि प्राप्ती चर्चामा छिन् । हुने विरुवाको चिल्लो पात भने झै सानो उमेरमा उनको लोभलाग्दो सङ्गितिक क्षमताले उनको चर्चा चुलिएको हो ।

काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नम्बर ९ मङ्गलटारमा उनी जन्मेएकी थिइन् ।प्राप्ती सानो उमेर देखि नै गित संगितमा रुचि राख्ने र गुनगुनाउने गर्थिन् । ५ वर्षको उमेरम राष्ट्रिय गीत रेकर्ड गराएर उनको औपचारिक रुपमा साङ्गितिक क्षेत्रमा प्रवेश भएको थियो ।
हाल सम्म उनको स्वरमा ५ वटा गीत रेकर्ड भइसकेका छन भने केहि गीत रेकर्डको तयारीमा रहेका छन ।

हसिलो अनि निडर स्वभाव भएकी उनले विभिन्न स्टेज प्रोग्रामहरु अनि विधालयहरुमा हुने कार्यक्रममा गीत गाएर आफ्नो मीठो स्वरले सबैलाई मन्त्रमुग्ध पारेकी छिन । उनले गीत गाएर विभिन्न सम्मान तथा पुरस्कारहरु पनि प्राप्त गरेकी छिन् ।

हाल नेपाल मा प्रस्तुत भैरहेको रियालिटी सो द भोइस किड्स मा सहभागीता भएर ब्लाइन्ड,ब्याटल हुँदै प्राप्ती लाइभ राउन्ड्मा प्रबेश गरिसकेकी छिन् ।

यहाँ सम्म आउनुमा प्राप्ती मा भएको सुमधुर आवाज कै कारण यत्ती ठूलो साँगितिक रियालिटी सो को लाइभ राउन्ड सम्म पुगेकी प्राप्ती लाई अब भने जर्जको भुमिका मा मात्र सिमित रहदैन,जर्जको सल्लाह र सुझावले मात्र पुग्दैन अब तपाइँहरुले यदि प्राप्तीको आवाजले न्याय पाउनु पर्छ भन्ने लाग्छ भने लाइभ राउन्ड अर्थात अब भोटिङ राउन्ड सुरु भैसकेको छ तसर्थ भोट गर्नका लागि खल्ती एप (Khalti App) डाउनलोड गरि होम स्क्रीन(Home Screen) मा रहेको भोटिङ लेन (Voting Leon) मा ट्याप(Tap) गरि टिम राजु (Team Raju) मा गई प्राप्ती तामाङको फोटो मा क्लिंक (Click) गरि प्राप्ती तामाङ्को भोटिङ कोड VOK ०१४ (VOK 014) मा भोट गर्न सक्नुहुनेछ।   – इपाना बाट

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….