काभ्रेपलान्चोक – नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा धेरै तिजका भाकाहरु बजारमा आइरहेका छन । अहिलेको समयलाई मध्यनजर गर्दै “हे दाजै” बोलको गित भर्खरै सार्वजनिक भएको छ।

आफ्नो माइतिघरको सम्झनामा सावित्री गिरि र बिजय बुढाले “हे दाजै” गीतलाई माइति चेलिको जीवनमा मिल्ने गरि एल्बम बजारमा सार्वजनिक गरेका छन्। सावित्री गिरिको मौलिक शब्द सिर्जना र आफ्नै संगीतमा रहेको म्युजिक भिडियोमा सरिना गिरि, दिलिप गिरि र अन्यको अभिनयमा बजारमा आएको छ । सावित्री गिरिको आफ्नै अफिसियल युटुब बाट बजारमा आएको छ।  https://youtube.com/watch?v=whnj849693g&feature=share

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..