काभ्रेपलान्चोक – इमरान हासमी रोमान्टिक हिरोका रुपमा चिनिन्छन् । बलिउडमा उनले ‘सिरियल किसर’ को उपमा नै पाएका छन् । तर, त्यो समय अब गुज्रिसकेको छ ।

 

इमरान सुपरस्टार सलमान खानको आगामी चलचित्र टाइगर ३ मा देखिँदैछन् । यसका लागि उनले शरीरमा ठूलो परिवर्तन ल्याएका छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको एउटा तस्बिरले निकै चर्चा बटुलिरहेको छ

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..