यदि तपाई निवेदन दिदै हुनुहुन्छ भने यी कागजपत्र हमेशा ख्याल राख्नुस

१. परिवारका सबै सदस्यको नागरिकताको फोटोकपी

२. परिवार मुली र निजको पति पत्निको हालसालै खिचेको पासपोर्ट साइजको फोटो

३. अब्यबस्थित बसोबासीको हकमा आफु र परिवारका सदस्यको नाममा अन्यत्र रहेको सबै जग्गाको पूर्जाको प्रतिलिपि र सम्बन्धित स्थानीय तहले सम्पतिकर प्रायोजनको लागि निर्धारण गरेको मुल्यांकन सम्बन्धित स्थानीय तहको पत्र

४.आफुसंग भएको अन्य प्रमाण जस्तै : घरसार कागजको प्रतिलिपि, मतदाता परिचय पत्र, बिद्युत तथा पानी महसुल बुझाएको प्रमाण, स्थानीय तहले घर धुरी कायम गरि कर संकलन गरेको प्रमाणपत्र

५. मिति २०७६ साल पुस २७ गतेभन्दा १० वर्ष अघिबाट निज बसोबास गरि आएको र जग्गा आवद /कमोद भई हो भनि सम्बन्धित वडा कार्यालयले गरेको सिफारिस |

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..