काभ्रेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका २ जनामध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भन्ने टिपर चालक ३६ वर्षीय कृष्ण बहादुर रानामगरलाई सोही अस्पताल हुँदै थप उपचारका लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ

बिज्ञापन