काठमाण्डौं ।
नेपाली कथानक चलचित्र देव को”मोहनी मात ” गीतको भिडियो ओएस आर डिजिटल बाट सार्वजनिक भएको छ । नित्याशिवा र दिपक लिम्बुको स्वर शंकर अधिकारी घायल को गीत तथा संगीत गीतमा रहेको छ । माया र समपर्णलाई गीतमा समावेश गरिएको छ । दिवस गुरुङ्ग को छायांकन ,राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन रहेको छ भने राजु पौड्याल र बनमाली को अभिनय रहेको छ ।चलचित्रलाई शंकर अधिकारी घायलले लेखन तथा निर्देशन गरेका हुन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..