चुनाव होइन सुशासन भन्दै माइतीघर प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

# चुनाव होइन सुशासन भन्दै माइतीघर प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, पुष ०७, २०८२
चुनाव होइन सुशासन भन्दै माइतीघर प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत छन् ।

प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

बिज्ञापन

प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up