विश्व नम्बर एक सर्बियाका खेलाडी नोभाक जोकोभिक टोकियो ओलम्पिकको टेनिसतर्फको पुरुष एकलमा पराजित भएका छन् । उनी जर्मनीका अलेक्जेन्डर जेभरेभसँग पराजित भएका हुन् ।

पहिलो सेट ६-१ ले जितेपनि खेलमा फर्कदै जेभरेभले जोकोभिकलाई ६-३ र ६-१ ले स्तब्ध पारेका थिए । अब उनले रुसका कारेन काचानोभसँग फाइनलमा खेल्नेछन् ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly