काभ्रेपलान्चोक – आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ ।

विगत एक दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको छ । विभागले जानकारी दिए अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा–झरीको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..