देउवापक्षकाे निष्कर्ष– एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्छ

# देउवापक्षकाे निष्कर्ष– एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्छ
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, बैशाख ०६, २०८३
देउवापक्षकाे निष्कर्ष– एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्छ
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवापक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको १४औँ महाधिवेशनबाट चुनिएका उनीपक्षधर केन्द्रीय सदस्यको बैठकले यस्ताे निष्कर्ष निकालेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up