समाचार

काठमाडौं — शिव कैलाश कला मन्दिरले आयोजना गरेको उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता बुधबारदेखि धनेश्वरस्थित कला मन्दिरको सभाहलमा सुरु भएको छ। ​पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका ५० विद्यालयबाट अडिसनमार्फत छनोट भएका कक्षा १ देखि ९ सम्मका करिब ६ सय विद्यार्थी सहभागी छन्। प्रतियोगितामा फ्री स्टाइल, झ्याउरे, कौरा, मारुनी र तीजलगायतका विभिन्न विधामा एकल नृत्य […]

up