काभ्रेपलान्चोक – नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री गोकुल बाँस्कोटाले अनसन नै बसेपनि माधवकुमार नेपालले अध्यक्ष नपाउने बताएका छन । नेता बाँस्कोटाले शनिबार राति ट्वीट गर्दै भनेका छन ‘खुसी लाग्यो शक्ति प्रदर्शन भएछ।तर चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ?एउटा कुरा स्पष्ट छ कि विधीपद्दती अनुसार अनसन नै बसे पनि अघ्यक्ष दिन मिल्दैन मिल्दैन मिल्दैन।जस्ले जे बुझ्नु पर्छ बुझ्ने जे गर्न मन लाग्छ सो गर्ने।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..