जाग्रेब – नेपाली लोक तथा आधुनिक संगीतका चर्चित गायक तथा संगीतकार विश्व दोङको युरोप सांगीतिक यात्राअन्तर्गत क्रोएसियाको राजधानी जाग्रेबमा आयोजित भव्य लाइभ कन्सर्टमा हजारौँ दर्शक झुमेका छन्। नेपाली गीत–संगीत, भाषा, कला र संस्कृतिको आत्मीयता बोकेको उक्त कार्यक्रममा क्रोएसियामा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कोशेली प्रोडक्सनको आयोजनामा जाग्रेबस्थित बोगालो क्लबमा सम्पन्न ‘विश्व दोङ […]
समाचार
