काभ्रेपलान्चोक – काभ्रे (कोलातीभुम्लु) जनता माध्यमिक विध्यालय कोलातीभुम्लुको दुई तले १० कोठे पुरानो बिधालय भवनको आगनमा तल तिर बाट जमिन फाटेर अविरल बर्षाको कारणले पहिरो गएको छ करोडौं पर्ने बिधालय भवन उच्च जोखिममा परेको छ साथै बिधालय मुनि हरिराम नेपालीको निजि घर बिधालय भवनबाट आगन पल्टिएर हरिराम नेपालीको घर पुरेको छ उहाँहरूको परिवारलाई बिधालय भवन सारेर राखेको छ अब छिटोभन्दा छिटो गाउँपालिका पालिका प्रदेश सरकार नेपाल सरकार तुरुन्तै अनुमान गरेर बिधालय भवन र घरको समक्षरण गर्न अभिभावकहरु स्थानीय जनताहरुको जोडदार माग गरेको छ
जनता मा.बि.को अध्यक्ष क्रान्ति लामाको अनुसार निकै क्षति भएको छ तुरुन्तै बिधालय भवनको समरक्षण नगरे करोडौं भवन ढल्ने करोडौं नोक्सानी हुने भएको हुदा उचित सहयोग लागि अध्यक्ष लामाले नेपाल सरकार लगायत सबैलाई अनुरोध गरेको छ । रेडियो ट्पटाउन बाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..