काभ्रेपलान्चोक – बेथानचोक गाउँपालिका ले प्राकृतिक स्वास्थ्य उपचार अर्थात् “नेचर वेलनेस थेरापी” कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरेको छ। पछिल्लो समय मानसिक तनाव, अस्वस्थ जीवनशैली तथा प्राकृतिक वातावरणबाट मानिस टाढिँदै गएको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रकृतिसँग जोडेर स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिका अध्यक्षज्यूको नेतृत्वमा विभिन्न वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, स्थानीयवासी […]
समाचार

