काभ्रेपलाञ्चोक — भुम्लु गाउँपालिका, मालपोत कार्यालय तथा नापी कार्यालयबीच स्थानीय नागरिकलाई सहज, प्रभावकारी र नजिकबाट सेवा प्रवाह गर्ने उद्देश्यले संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा अबदेखि भुम्लु गाउँपालिकाबाटै मालपोत तथा नापी सम्बन्धी सेवा तथा प्रशासनिक सुविधा उपलब्ध गराउने विषयमा आवश्यक तयारी अगाडि बढाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, […]

