काभ्रेपलान्चोक – भुम्लु गाउँपालिकाका वडा नम्बर ४ का तुलसी कुँवरले गाउँपालिका अध्यक्ष कुँवरमाथी राजनीति गर्ने खोजेको बताउनु भएको छ । दुई चार महिना अगाडिको हुँदै नभएको कुरा निकालेर आरोप लगाउनु भएको अध्यक्षले बताउनु भयो । अध्यक्ष गुमानध्वज कुँवरले आफ्नो कार्यकक्षमा अरु धेरै मानिसहरु पनि रहेको र आफुले कुनै पनि त्यस्तो काम नगरेको बताउनु भयो ।

अध्यक्ष कुँवरले भन्नु भयो ‘यहाँ अरू पनि हुनुहुन्थ्यो । मैले हातपात गरेको छैन् । उहाँले म माथि राजनीति गर्न खोज्नुभयो, अध्यक्ष कुँवरले भन्नुभयो । म माथि नचाहिदो आरोप लगाएर ठुलो षड्यन्त्र भयो ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र