काभ्रेपलान्चोक – चितवनमा साउन ३२ गते सम्म निषेधाज्ञा गर्ने भएको छ । अहिलेको तुलनामा अझै कडा गर्न लागीएको जिल्ला प्रशासनले जानकारी दिएको छ । २४ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

अत्यावश्यक काम नपरी घर बाहिर नस्किन र अनिवार्य रुपमा मास्क र भौतिक दुरी कायम गर्न आग्रह गरिऐक्को छ । सुचना अनुसार अब देखि खाध्यन्न तथा तरकारि , माछा मासु , अन्डा दुध डेरि, ग्यांस, भेटेनरि ,पुजा सामाग्रि पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ ।

त्यस्तै इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर तथा फर्निसिङ, अटोमोबाइल, मोटरपार्ट्स , जुत्ता÷ चप्पल, टेलरिङ, पुस्तक तथा स्टेशनरी, वर्कशप, निर्माण सामग्री लगायतका पसलहरु आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाईने छ।हेर्नुस् सूचना  

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..