समाचार

  सिड्नी (अष्ट्रेलिया) — अष्ट्रेलियाको सिड्नीमा अवस्थित St Martin College मा रोहित दंगाल मार्केटिङ एक्जिक्युटिभ पदमा नियुक्त हुनुभएको छ। अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा झण्डै एक दशकदेखि सक्रिय रहँदै आउनुभएका दंगालले यस अवधिमा धेरै नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन प्रदान गर्दै अनुभवी शिक्षा परामर्शदाताको रूपमा आफूलाई स्थापित गर्नुभएको छ। कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले गुणस्तरीय शिक्षा […]

up