काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर २४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको राशिफल कस्तो छ हेरौं । मेष : सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । बौद्धिक क्षेत्रमा चालेको कदम सफल बन्नेछ । बौद्धिक साथीले असहयोग गर्दा मन दुस्खी बन्नेछ । संकटमा परिवारको साथ […]

