समाचार

  काभ्रे — सामूहिक बलात्कारपछि हत्या गरिएकी इनिशा बिक लाई न्याय दिलाउन माग गर्दै आयोजित खबरदारी सभा कडा नाराबाजी र आक्रोशपूर्ण आवाजबीच सम्पन्न भएको छ। जनचेतना समाज परिवर्तन नेपालको आयोजनामा सम्पन्न सभामा सहभागीहरूले “खबरदार ! खबरदार !! खबरदार !!!”, “इनिशा बिकलाई न्याय देऊ”, “बलात्कारीलाई संरक्षण बन्द गर” जस्ता नारामार्फत दोषीलाई तत्काल कानुनी कठघरामा ल्याउन माग […]

up