काभ्रे १ (क) मा काङ्ग्रेसबाट लामा सिफारिस

काभ्रेपलान्चोक – नेपाली काङ्ग्रेसले काभ्रेपलान्चोक क्षेत्र नं१ (क) को प्रदेश सभा प्रत्यक्ष तर्फ सासंदका लागि सिबि लामा लाई सिफारिस गरेको छ।
क्षेत्र नं १(क) प्रदेश सभा क्षेत्रिय कार्य समितिले सिबि लामा को नाम सिफारिस गरेको हो।”लामा”गत निर्वाचनमा पनि प्रदेश सभा सदस्य उम्मेदवार बनेका थिए।

बिज्ञापन