समाचार

  नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५”, जुन सामरी इन्टरनेशनलले आयोजना गरेको हो, यसको भव्य सफलता समारोहमा एक ऐतिहासिक दृश्य देख्न सकियो — जहाँ संस्थाका अध्यक्ष भरत सामरी आफ्ना सुपुत्र रियान सामरीसँगै उपस्थित थिए। उस्तै पोशाक र उस्तै व्यक्तित्वमा सुसज्जित बुबा–छोराको उपस्थिति मात्र होइन, त्यो क्षण आफैंमा एउटा सन्देश थियो […]

up