काठमाडौँ ।
गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।
प्रयास दुमी राईको शब्द , सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा देवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाण्डौ र ललितपुरको रमणिय स्थालहरुमा छायाँकन गरिएको गीतको भिडियोमा शन्त कुमार राई र अनुसा राईको अभिनय देख्न सकिन्छ।

भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडि विचको कलात्मकशैलीमा देखाएका छन्। भिडियोमा इशाक जगेवुको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोलाई एस के आर पिक्चर बाट बजारमा आएको हो ।

‘म पर्खिरहेछु’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..