समाचार

श्रीखण्डपुरस्थित सेन्टलम एल्वम एकेडेमीले आफ्नो २०औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा एसईई र कक्षा १२ उत्तीर्ण विद्यार्थी सम्मान एवं विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम एन प्याब्सन का केन्द्रीय महासचिव प्रकाशचन्द्र खड्का को प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन पोटे को अध्यक्षतामा सम्पन्न भएको हो। समारोहमा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा मायाको […]

up