काठमाडौं — भोलि (भदौ १३) देखि चर्चित अभिनेता नाजिर हुसेन अभिनीत नयाँ फिल्म ‘गुन्योचोलो : द ड्रेस’ प्रदर्शनमा आउँदैछ । यस फिल्ममा नाजिरले पारलैङ्गिक महिलाको जीवनसंघर्षलाई पर्दामा उतारेका छन्, जसले उनलाई फरक र चुनौतीपूर्ण अवतारमा प्रस्तुत गरेको छ। समुन्द्र भट्टको निर्देशनमा बनेको यस चलचित्रले समाजका संवेदनशील विषयलाई उठान गरेको बताइन्छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै […]
समाचार