पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
काभ्रेपलान्चोक - पोखराको फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार गरिएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण,कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम,प्राप्त सशस्त्...

इलाममा निषेधाज्ञा थप कडाई, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था पनि बन्द

इलाममा निषेधाज्ञा थप कडाई, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था पनि बन्द
काभ्रेपलान्चोक - इलाममा निषेधाज्ञा थप कडाई गर्ने भएको छ साउन १९ गतेदेखि २५ गने सम्म लागुहुने गरी निशेधाज्ञा थप कडाई गर्ने लागीएको हो । कारोना संक्रमित अत्याधिक वढेको र मृत्युदर पनि वढी रहेकोले इलाममा निशेधाज्ञा थप कडाई गरिएको हो । मंगलबारदेखी विहान ५ बजे देखि ७ः३० बजे सम्म मात्र फलफुल, तरकारी दुग्ध जन्य पदार्थ विक्री गर्ने पसलहरु खुला रहने छन् । औषधि पसल भने खोल्न पाइने छ । इलाममा जिल्ला भित्र ...

Breaking news ; यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते

Breaking news ; यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते
काभ्रेपलान्चोक - बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन्

मकर मेलाको प्रवद्र्धनमा जुट्यो रोटरी   

मकर मेलाको प्रवद्र्धनमा जुट्यो रोटरी   
पनौती- आगामी माघ महिनाभर पनौतीको त्रिवेणी घाट परिसरमा १२ वर्षे मकर मेला लाग्दैछ । मकरमेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि पनौती नगरपालिकाले पूर्वाधार निर्माणका कार्यहरुलाई प्राथमिकता दिइरहेको छ । यसै क्रममा मकर मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि रोटरी क्लब अफ पनौतीले नागरिक समाज संस्थाका तर्फबाट पहिलो पटक प्रवद्र्धनात्मक अभियान सुरु गरेको छ । क्लबको छैठौं पदस्थापन समारोहमा अध्यक्ष इन्जिनि...

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार–तारा भट्टराई

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार–तारा भट्टराई
काभ्रेपलान्चोक - आज श्रावण १८ गते श्रावण महिनाको आधाउधी बितिसक्दा श्रावणको मुख्य व्यवसाय बनेको चुरा मेहेन्दीको व्यापारले अहिले त्यो व्यवसायका व्यापारी मख्ख छन् । यो सिजनमा हरियो सामग्री चुरापोते र मेहेन्दी व्यापार ह्वातै बढेको छ । बनेपाकी सुनी दाहालले हातभरि हरियो चुरा र मेहन्दी लगाएको १७ दिन भइसकेको छ । साउन महिनामा महिलाहरूले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन भएकोले आपूmले हरियो चुरा र मेहेन्द...

नयाँ व्यवस्था अनुसार लाइसेन्स ट्रायल खुलाउने तयारी

नयाँ व्यवस्था अनुसार लाइसेन्स ट्रायल खुलाउने तयारी
काभ्रेपलान्चोक - कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी भएपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी भएको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो । विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण ...

अमेरिकी पौडीबाज ड्रेसलले चौथो स्वर्ण पदक जित्न सफल

अमेरिकी पौडीबाज ड्रेसलले चौथो स्वर्ण पदक जित्न सफल
काभ्रेपलान्चोक - अमेरिकी पौडीबाज केलब ड्रेसलले जारी टोकियो ओलम्पिकमा चौथो स्वर्ण पदक जितेका छन् । २४ वर्षीय ड्रेसलले आइतबार बिहान पुरुषतर्फको ५० मिटर फ्री स्टाइलमा कीर्तिमानसहित चौथो स्वर्ण हात पारेका हुन् । उनले निर्धारित दूरी २१.०७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । साथै यस स्पर्धामा २००८ मा ब्राजिलका केसर सिएलोले सन् बनाएको कीर्तिमान भन्दा ०.२३ सेकेण्ड छिटो दूरी पूरा गरेका हुन् ।

जनता मा.बि.कोलातीभुम्लुको बिधालय भवन पहिरो कारण उच्च जोखिममा

जनता मा.बि.कोलातीभुम्लुको बिधालय भवन पहिरो कारण उच्च जोखिममा
काभ्रेपलान्चोक - काभ्रे (कोलातीभुम्लु) जनता माध्यमिक विध्यालय कोलातीभुम्लुको दुई तले १० कोठे पुरानो बिधालय भवनको आगनमा तल तिर बाट जमिन फाटेर अविरल बर्षाको कारणले पहिरो गएको छ करोडौं पर्ने बिधालय भवन उच्च जोखिममा परेको छ साथै बिधालय मुनि हरिराम नेपालीको निजि घर बिधालय भवनबाट आगन पल्टिएर हरिराम नेपालीको घर पुरेको छ उहाँहरूको परिवारलाई बिधालय भवन सारेर राखेको छ अब छिटोभन्दा छिटो गाउँपालिका पालिका प्र...

काभ्रेमा भुमिहिनले जग्गा पाउन निवेदन दिदा भुल्नै नहुने यी `५ कागजपत्र´

काभ्रेमा भुमिहिनले जग्गा पाउन निवेदन दिदा भुल्नै नहुने यी `५ कागजपत्र´
यदि तपाई निवेदन दिदै हुनुहुन्छ भने यी कागजपत्र हमेशा ख्याल राख्नुस १. परिवारका सबै सदस्यको नागरिकताको फोटोकपी २. परिवार मुली र निजको पति पत्निको हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३. अब्यबस्थित बसोबासीको हकमा आफु र परिवारका सदस्यको नाममा अन्यत्र रहेको सबै जग्गाको पूर्जाको प्रतिलिपि र सम्बन्धित स्थानीय तहले सम्पतिकर प्रायोजनको लागि निर्धारण गरेको मुल्यांकन सम्बन्धित स्थानीय तहको पत्र ४...

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर
काभ्रेपलान्चोक -पाँचखाल नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउन काठमाडौँस्थित एक बैङ्कसँग सात सर्त राखेर सम्झौता गर्‍यो । सार्वजनिक– निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारी पत्रमा गत मङ्गलवार हस्ताक्षर भएको हो । उक्त पत्रमा नगरप्रमुख महेश खरेल र इन्फ्राक्स्चर बैङ्क लिमिटेडका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । स्...