बनेपा । संसदमा दर्ता भएको शिक्षा विधेयकको प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) काभ्रेका शिक्षक तथा सञ्चालकहरुले विद्यालयका बसहरु लिएर बनेपामा सडक प्रदर्शन गरेका छन्। प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलका अनुसार दर्ता भएको शिक्षा विधेयक निजी विद्यालयमैत्री नभएकाले त्यसको विरोधस्वरूप चरणबद्ध आन्दोलन सुरु गरिएको हो। उनले शिक्षाको गुणस्तर र निजी विद्यालयको अस्तित्वलाई नै […]
समाचार