काभ्रे । बेथानचोक खबर अनलाईनको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । बिगत केहि दिनदेखि पेजमा समस्या आईरहेको थियो । पेजबाट अनधिकृत सामाग्रीहरु पोस्ट हुन थालेको छ ।

ह्याकरले  फेसबुक पेजमा विभिन्न पोष्ट गर्न थालेकाले यसबाट सतेच रहन आग्रह गरिन्छ । पेज आफ्नो स्वमित्वमा ल्याउन प्रयास भइरहेको छ ।

 

https://www.facebook.com/bethanchokkhabarnews?mibextid=ZbWKwL

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र