पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ र १० औं बार्षिकोत्सब भव्यताको साथ् सम्पन्न
काठमाडौं - पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ सहित १० औं बार्षिकोत्सब भव्यताको साथ् सम्पन्न भएको छ। पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च ललितपुरको कुमारीपाटीमा संचालनमा ल्याइएको छ। उक्त पार्लरको पहिलो शाखा पुल्चोक ललितपुर रहेको छ । बरिष्ट सौन्दर्यकर्मी रिना अवालेले संचालनमा ल्याएकी पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्चको बरि...