समाचार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित नौ वटा वामपन्थी दलबीच आज पार्टी एकता घोषणा हुँदैछ। माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका दलहरूले आज दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा औपचारिक एकता घोषणा गर्ने तयारी गरेका छन्। एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने र चुनाव चिन्ह पाँच […]

up