काभ्रेपलान्चोक – जीवनमा एक पटक मात्र गरिने उत्सव जस्लाई उपयुक्त स्थानले महोत्सव बनाउने गर्दछ । बनेपा पार्टी भेन्यु त्यस्तै ठाउँमा पर्छ ।अहिले सबैको रोजाइमा पर्ने गरेको छ । बनेपाको पार्टी भेन्युले पास्नी, व्रतबन्ध, विवाह लगायत विभिन्न भोज भतेरका खुशीयालीलाई सँधै यादगार बनाउने गर्दछ ।

 

काभ्रेको मुटु बनेपाको प्राइम लोकेशनमा रहेको बनेपा पार्टी भेन्युबाट अतुलनीय, भव्य र सुन्दर पार्टी प्यालेसको अनुभव लिन सकिन्छ ।
बनेपा पार्टी भेन्यु विभिन्न सभा-समारोहको आयोजनाका लागि आदर्श स्थान बनिसकेको छ ।

पास्नी, ब्रतबन्ध, सुर्य दर्शन, एनिभर्सरी, बर्थडे पार्टी, सेमिनार, स्कुल कलेज तथा विभिन्न संघ संस्थाको कार्यक्रम, बैबाहिक भोज-भतेरका लागि उतम पार्टी प्यालेसको खोजीमा रहेका जोकोहिलाई पनि बनेपा पार्टी भेन्युले भरोसायोग्य हात र न्यानो साथ दिनेछ ।

आउनोस आफ्नो उत्सवलाई यादगार महोत्सव बनाउन बनेपा पार्टी भेन्यु संघ सहकार्य गर्नुहोस् । न्युनतम मुल्यमा न्यानो आतिथ्यता अनी अधिकतम सेवा सहितको सन्तुष्टिका लागी बनेपा पार्टी भेन्यु सबैको गन्तव्य बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..