आठौं तिज म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न

आठौं तिज म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न
काभ्रेपलान्चोक - आठौं छायाँ छवी तीज म्युजिकअवार्डसम्पन्नभएकोछ। राजधानीमा आयोजित बिशेष समारोहका बिच २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजक लाई अवार्ड प्रदान गरिएको छ ।नेपाली चलचित्रकी प्रथम नेपाली नायिका भुवनचन्दको प्रमुख आतिथ्यता मासम्पन्न कार्यक्रममा बरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशकदिपाश्री निरौला, कलाकार तथानिर्देशकमोहननिरौला, निर्माता प्रदिप उदय, चलचित्र लेखक तथा निर्देशक माधव राज खरे...

के हो पेप्टिक अल्सर ?

के हो पेप्टिक अल्सर ?
पेटमा ग्यास वा एसिडिटीको समस्या भएमा यसले मानिसको पुरै रुटिनलाई अस्तव्यस्त गरिदिन्छ । पेट दुख्ने, पोल्ने र सुन्निने समस्या, टाउको दुख्ने वा उल्टी हुने जस्ता समस्या सुन्नमा खासै गम्भिर रोग जस्तो नलागे पनि यसबारे सचेत हुनुपर्छ ।विशेषगरी यस्ता लक्षण त्यतिखेर देखिन्छ जब पेटमा अल्सरको समस्या हुन्छ । जीवनशैली र खानपानमा परिवर्तनको स्वरुप अहिलेका किशोरकिशोरी र युवाहरुमा पेटको अल्सरको समस्या तिव्ररुपले बढ...

जर्मन कम्पनीले बनायो ‘सबैभन्दा सुरक्षित’ एन्ड्रोइड स्मार्टफोन

जर्मन कम्पनीले बनायो ‘सबैभन्दा सुरक्षित’ एन्ड्रोइड स्मार्टफोन
एजेन्सी - साइबर सुरक्षाको दृष्टिकोणले एन्ड्रोइड स्मार्टफोनहरु आइफोनकेा तुलनामा कमजोर मानिन्छन् । किनकी एन्ड्रोइड स्मार्टफोनहरु सजिलैसँग ह्याक हुने र साइबर ठगीको सिकार हुने घटना धेरै सुनिन्छ ।यस्तै चिन्तामा परेका एन्ड्रोइड फोन प्रयोगकर्तालाई एउटा खुसीको खबर छ । जर्मनी एक सूचना प्रविधि सुरक्षा कम्पनीले हालै आफ्नो पहिलो स्मार्टफोन लञ्च गरेको छ जसलाई संसारकै सबैभन्दा सुरक्षित एन्ड्रोइड फोन भनिएको छ । ...

सुदर्शन र सुप्रियाबीच इन्गेजमेन्ट

सुदर्शन र सुप्रियाबीच इन्गेजमेन्ट
काभ्रेपलान्चोक - केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

गायक अमृत भारतीको षंघर्सको कथा

गायक अमृत भारतीको षंघर्सको कथा
काभ्रेपलान्चोक - सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा २ स्थित भारती गाउँमा जन्मिएको अमृत भारती सानै देखि गित सङ्गितमा निकै रुचि राख्ने गरेको थिए । घाँस दाउरा मेलापातमा ,गोठालो जादा पाखापखेरा तिर खुब गित गुन गुनाउने गरेको थिए । गाउँमा हुने चार्ड पर्ब ,जात्रा पुजापाठ र त्यौली तिर खुब जुहारी गाउनी गर्थे । वौद्धिक क्षमताको बहुप्रतिभा साली ब्यक्तित्व अमृत भारती साहित्य क्षेत्रमा पनि निकै क्रि...

बनेपाको पुलबजार क्षेत्र डुबानमा, सडक अझै अवरुद्ध

बनेपाको पुलबजार क्षेत्र डुबानमा, सडक अझै अवरुद्ध
काभ्रेपलान्चोक - मध्यरातबाट वर्षा शुरु भएसँगै काभ्रेको बनेपामा रहेको पुल बजार क्षेत्र डुबानमा परेको छ। बाढीका कारण यसअघि पनि डुबानमा पर्दै आएको पुलबजार क्षेत्र आज पनि डुबानमा परेको छ। बाढिले गर्दा अझै सम्म पनि यातायात संचालनमा आउन सकेको छैन । डुबानका कारण अरनिको राजमार्गको यातायात सञ्चालन अवरुद्ध भएको छन्।

हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा

हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा
 नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरेको छ । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । बिजेतारूलाई नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरेको छ...

काभ्रे जिल्लाको ट्राफिक प्रहरीको कार्यालय बनेपा तीन दोबाटोमा

काभ्रे जिल्लाको ट्राफिक प्रहरीको कार्यालय बनेपा तीन दोबाटोमा
काभ्रेपलान्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपा तीन दोबाटोमा सरेको छ । बनेपाको पुलबजारमा रहेको ट्राफिक प्रहरी कार्यालय नाला दोबाटो नजिकै रहेको पहिलेको ईलाका प्रहरी कार्यालयको भवनमा सरेको हो । सम्पुर्ण सेवा ईलाका प्रहरी कार्यालयको पुरानो भवनबाट सुरू गरिएको हो ।

महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को’ हामी खस क्षेत्री ’ सार्वजनिक

महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को’ हामी खस क्षेत्री ’ सार्वजनिक
नेपालको पहिलो अन्तराष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को आवाजमा रहेको ’ हामी खस क्षेत्री ’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपालको एकिकरणमा क्षेत्री समुदायले पुयाएको योगदानलाई गीतमा समावेश गरिएको छ । जिवी केशरीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा सन्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ । ’ हामी खस क्षेत्री ’ गीतको पुरा भिडियो हेर...

दिन दुखी गरिब देखी भगवानको बास स्थान सम्म ; रत्नकुश रंन्जित

दिन दुखी गरिब देखी भगवानको बास स्थान सम्म ; रत्नकुश रंन्जित
बनेपा – काभ्रेपलाञ्चोकको बनेपामा कोरोना माहामारी तथा अन्य कारणले कमजोर आर्थिक अवस्था भएका स्थानीयलाई मानो देखि घरको छानो सम्मका सहयोग उपलब्ध गराउन थालिएको छ । कमजोर आर्थिक अवस्था भएका दलित फरक क्षमता भएका परिवार, अनाथ, एकल महिला, आगलागीबाट क्षेति भएका परिवारहरु लाई सामाजिक अभियन्ता तथा काभ्रेका युवा नेता रन्तकुश रंन्जितले घर नै बनाइदिने देखी लिएर खाद्यान्न वितरण गरेका छन् । अभियान अन्तर्गत १२ ...