१६ करोड ५० लाख लगानीमा बाह्रबिसेमा सामुदायिक अस्पताल,नगर प्रमुखले गरे शिलान्यास
सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने भएको छ । अभिमान सिंह फाउन्डेसनको १६ करोड ५० लाख लगानीमा बाह्रबिसे नगरपालिका वडा नं २ स्थीत माथिलो दुर्गम भेग दुरूमथलीमा उक्त सामुदायिक अस्पताल निर्माण हुन लागेको हो ।
अस्पतालको बुधबार नगर प्रमुख निमफुन्जो शेर्पाले बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको छ । नगर प्रमुख शेर्पाले दुरुमथली क्...