बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिरको प्राङ्गणमा असोज १९ गते देखि बनेपा महोत्सव -२०८० चौंथो संस्करण शुरु भईरहेको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ संचालन भएको महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति भईरहेको छ ।

आज सोमवार २२ गते प्रतिमा अर्याल, मानस राज , विशाल थिङ, श्रवण कुमार रिमाल लगायत कलाकारहरुको प्रस्तुति रहने आयोजक बनेपा ब्वाइज क्लब (बीबीसी)ले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..