निष्ठा र त्याग बोकेका पौडेलले दिनुभयो कांग्रेसको सभापति पदमा उम्मेदबारी

निष्ठा र त्याग बोकेका पौडेलले दिनुभयो कांग्रेसको सभापति पदमा उम्मेदबारी
बनेपा - नेपाली कांग्रेसको आसन्न १४ जिल्ला अधिवेशनमा निष्ठा, त्यागको राजनिती गर्दै चार दशकदेखि अहोरात्र नेपाली कांग्रेसमा खटिनु भएका अग्रज राजनितीज्ञ नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युतप्रसाद पौडेलले सभापति पदमा उम्मेदबारी घोषणा गर्नुभएको छ । निष्ठा र त्यागको राजनिती गर्ने पौडेलको उम्मेदबारीले इमान्दार कार्यकर्ताहरु निक्कै उत्साहित देखिएका छन् । कांग्रेसलाई निरन्तर जोगाउन, बैचारिक रुपमा सशक...

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल
बनेपा - काभ्रे नेपाली काग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापति पदका उम्मेदवार महेश खरेल ८८ मतले विजयी भएका छन् । नेपाली कांग्रेस बेथानचोक युवा नेता मछिन्द्र कुमार लामाले दिएको जानकारी अनुसार मधु प्यानलबाट सभापतिको उम्मेदवार रहेका खरेल सभापति पदमा विजयी भएका हुन ।

पार्टी सचिवको तयारीमा : गोकुल बास्कोटा

पार्टी सचिवको तयारीमा : गोकुल बास्कोटा
काभ्रेपलान्चोक - एमाले केन्द्रीय सदस्य, काभ्रे जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल बास्कोटाले आसन्न महाधिवेशनमा परिस्थितिअनुसार सचिवमा उठ्न सक्ने बताएका छन्। एमालेको दसौं महाधिवेशनमा केन्द्रित रहेर सेतो पाटीले एमाले केन्द्रीय सदस्य, काभ्रे जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल बास्कोटासँग गरेको कुराकानी हेर्नुस्  एमालेको दसौं महाधिवेशनमा केन्द्रित रहेर...

एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन

एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन
काभ्रेपलान्चोक - नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । एमालेको मंगलबार भएको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको ...

नेपाली काँग्रेस क्षेत्र नं.१ को निर्वाचनमा सभापति दिनेश लामा सहित तिर्थ लामाकोे प्यानल विजय

नेपाली काँग्रेस क्षेत्र नं.१ को निर्वाचनमा सभापति दिनेश लामा सहित तिर्थ लामाकोे प्यानल विजय
काभ्रेपलान्चोक - नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत काभ्रेपलाञ्चोक जिल्ला संघीयसभा क्षेत्र नं.१ को निर्वाचनमा सभापति दिनेश लामा सहित तिर्थ लामाको प्यानल विजय भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा १३ सय १४ प्रतिनिधिमा १२ सय ६३ मत खसेको थियो । लामा अत्याधिक मत कूल मतदाताको ९० प्रतिशत भन्दा बढी मत का साथ काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ को सभापति पदमा निर्वाचित भएका हुन । मतगणना अन्तिम च...

काँग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

काँग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै
काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिएका छन् । केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा क्षेत्रीय अधिवेश...

फोहोरलाई ‘मोहोर’ बनाउन सिक्दै नमोबुद्धका महिला

फोहोरलाई ‘मोहोर’ बनाउन सिक्दै नमोबुद्धका महिला
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहोरलाई ‘मोहोर’ बनाउने अभियान सुरु गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट दैनिक उपयोगका तथा सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको हो । हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार नारासहित नगरपालिकाले विभिन्न वडाका १८ जना महिलालाई सीप विकास तालिम दिइरहेको छ । मंसिर ५ गतेदेखि सञ्चालन भइरहेको तालिम ९ गते सम्पन्न हुनेछ । न...

कुशादेवी घिमिरेगाँउमा एक घर एक खानेपानी आयोजना सम्पन्न

कुशादेवी घिमिरेगाँउमा एक घर एक खानेपानी आयोजना सम्पन्न
काभ्रेपलान्चोक -  पनौती नगरपालिका वडा नं. ३ कुशादेवी घिमिरेगाँउमा एक घर एक खानेपानीको कार्यक्रम सम्पन्नभएको छ । नगरप्रमुख भिम न्यौपानेको प्रमुख अतिथित्यमा समापन कार्यक्रम सम्पन्न भएको हो। सि.आर.एस. टिम र पनौती नगरपालिकाको सहकार्यमा साे याेजना सम्पन्न भएकाे थियाे । यस खानेपानी याेजनाका कारणा नै कुशादेवीका गाँउवाशीले अब २४ घण्टै स्वस्छ खानेपानी पिउन पाउने भएका छन् । खानेपानी कार्यक्रमकाे उद्धघाटन यो...

इन्दिरा दीक्षितको “परदेशी मित्र“ कथा सङ्ग्रह सार्वजनिक

इन्दिरा दीक्षितको “परदेशी मित्र“ कथा सङ्ग्रह सार्वजनिक
काभ्रेपलान्चोक - कथाकार इन्दिरा दीक्षितद्वारा लिखित कथा सङ्ग्रह “परदेशी मित्र“ सार्वजनिक गरिएको छ । बरिस्ठ साहित्यिक पत्रकार, नियात्राकार एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यतामा कथा सङ्ग्रह सार्वजनिक गरिएकोे हो । कार्यक्रममा मन्तव्य राख्दै श्रेष्ठले कथाकार दीक्षितको कथा कृतिको सफलताको कामना गर्दै  निरन्तरताको साधनाले श्रस्टाको लेखनीमा उचाई थपिने बताएका छन् । उक्त कृतिमाथि...

पञ्चगव्य आयुर्वेद अध्ययन तथा अनुसन्धान केन्द्रको शिलान्यास

पञ्चगव्य आयुर्वेद अध्ययन तथा अनुसन्धान केन्द्रको शिलान्यास
काभ्रेपलान्चोक - ‘खोजी मौलिकताको अभियान सम्बृद्धिकाे’ भन्ने नाराका साथ हिन्दु युवा संघले गत मंसिर ४ गते शनिबार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारा मन्दिरमा पञ्चगव्य आयुर्वेद अध्ययन तथा अनुसन्धान केन्द्रको शिलान्यास गरेको छ । गोरक्षनाथ मठका प्रमुख महन्त श्री श्रीषनाथज्यूको प्रमुख आतिथ्यतामा विश्व हिन्दू युवा संघका सद्भावना दुत तथा अध्ययन केन्द्रका संकल्पकर्ता श्री पिताम्बर ज्यूको संयोजनम...