खरेल परिवारको सहयोगमा निर्मित ‘राजेन्द्र खरेल सभाहल’ हस्तान्तरण

खरेल परिवारको सहयोगमा निर्मित ‘राजेन्द्र खरेल सभाहल’ हस्तान्तरण
काभ्रेपलान्चोक - खरेल परिवारको सहयोगमा नेपाली काँग्रेस काभ्रेको पार्टी कार्यालयको तेश्रो तल्लामा निर्माण भएको राजेन्द्र खरेल सभाहल हस्तान्तरण गरिएको छ । विहिबार एक कार्यक्रमका विच पूर्व महिला बालबालिका मन्त्री एवं नेपाली काँग्रेसका अग्रज निष्ठावान नेता रोजेन्द्र खरेलले नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यलाई हस्तान्तरण गरे । हल शिला अनावरण तथा रिबन काटेर पूर्व मन्त्री एवं नेपाली काँग्रेस...

निम अवार्डको पाँचौ संस्करणको आवेदन खुल्ला

निम अवार्डको पाँचौ संस्करणको आवेदन खुल्ला
काठमाण्डौ – नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “राष्ट्रिय समावेशी म्यूजिक (निम) अवार्ड २०२२” को आवेदन खुला गरिएकोछ । आगामी चैत्र २० गते ¥याडिसन होटेल काठमाण्डौमा सम्पन्न हुने उक्त अर्वाडका लागी यहि मंसिर १ गतेवाट आवेदन फारम खुल्ला गरिएको हो । विगत ४ वर्ष देखि निरन्तर आयोजना हुदै आएको निम अर्वाडको यो पाँचौ संस्करण हो । निम अवार्डमा पहिलो वर्ष देखी नै नेपालमा बोलीने विभिन्न भाषा–भाषीका गीत संगी...

देश एमालेले बनाउछ : केपी शर्मा ओली

देश एमालेले बनाउछ : केपी शर्मा ओली
काभ्रेपलान्चोक - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिकासको लागि पहिला हरेक ब्यक्ती आआफ्नो कार्यक्षेत्रमा तल्लीन हुनुपर्ने र यदि कार्यक्षेत्र नभए एमालेलाई भोट हाल्ने देश एमालेले बनाउने बताउनुभएको छ ! एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रज्ञा भबन कमलादिमा आयोजना गरेको कार्यक्रम अखिल साँझमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले शिशिर योगिको यहाँ देशमा एक मान्छे खोजिरहेछु गितको जबाफ फर्क...

काँग्रेस प्रतिनिधिसभा १ को सभापतिमा दिनेश लामा

काँग्रेस प्रतिनिधिसभा १ को सभापतिमा दिनेश लामा
  काभ्रेपलान्चोक - नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र न १ को सभापतिमा दिनेश लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज बनेपाको पन्चकन्या पार्टी प्यालेसमा भएको कार्यक्रममा लामाको नेतृत्वमा प्रतिनिधिसभा क्षेत्र न १ को उम्मेदवारी घोषणा भएको हो । नेपाल बिद्यार्थी संघबाट राजनीति आरम्भ गर्नुभएका लामा अहिले नेपाली काँग्रेस काभ्रेको जिल्ला सचिव हुनुहुन्छ । पार्टीमा बौद्धिक तथा राजनीतिक तर्क दिन...

गोकुल बाँस्कोटाको टिप्पणी : एमालेभित्र आफुलाई खोजौं, आफुअनुकुलको एमाले खोज्ने होइन

गोकुल बाँस्कोटाको टिप्पणी : एमालेभित्र आफुलाई खोजौं, आफुअनुकुलको एमाले खोज्ने होइन
काभ्रेपलान्चोक - नेकपा एमालेका युवा नेता, पुर्व मन्त्री, काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले आफ्नो पार्टी विरुद्धको घेराबन्दी तोड्ने नीति र विधि विधान महाधिवेशनले बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–’एमाले विरूद्दको घेराबन्दी तोड्ने नीती र बिधी बिधानमहाधिवेशनले बनायो।अब त्यसलाई ब्यवहारमा उतार्न दृढ ईच्छाशक्ति,गतिशीलता र सुदृढ एकताको ईन्द्रेणी नेत्तृत्व चुन्ने काम चित...

‘वाई वाई मिसेस नेपाल वर्ल्ड’ हुने

‘वाई वाई मिसेस नेपाल वर्ल्ड’ हुने
काभ्रेपलान्चोक - विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’को आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि ‘मिसेस नेपाल वर्ल्ड’को आधिकारिक फ्रेन्चाईजी पाएसँगै ‘मिसेस नेपाल वर्ल्ड’का रुपमा हुने प्रतियोगिता अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ । आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रि...

कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कारबाट गायिका शाह पुरस्कृत

कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कारबाट गायिका शाह पुरस्कृत
काभ्रेपलान्चोक  – लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका, गीतकार तथा संगीतकार चन्द्रकला शाहलाई मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ । संगीतकर्मी शाहलाई कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको हो ।गायिकाको रुपमा स्थापित शाहलाई नगद ५१ हजार रुपैयाँ राशि तथा सम्मान पत्रसहित सम्मानित गरिएको हो । २००६ सालमा दाङमा जन्मिनु भएकी गायिका शाहले ...

भुम्लु गाउँपालिकामा पालिका स्तरीय स्वास्थ्य शिविर शुरु

भुम्लु गाउँपालिकामा पालिका स्तरीय स्वास्थ्य शिविर शुरु
काभ्रेपलान्चोक - भुम्लु गाँउपालिकामा पालिका स्तरीय अपांगता भएको नागरिकहरुको स्वास्थ्य परिक्षण परिचयपत्र बितरण कार्यक्रम सुरु भएको छ । उक्त घुम्ती शिविर मंगलबार बाट शुरु भएको हो । कार्तिक ३० गते मंगलबाट भुम्लु गाउँ पालिका वडा न १ सापिङ बाट अपागंता परिचय पत्र वितरण घुम्ती शिविर सन्चालन गरिएको हो । सापिङमा अपांगता भएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्दै अपांग परिचयपत्र गाउँ पालिका अध्यक्ष गुमान ...

नमोवुद्धमा जनता र जनप्रतिनिधिबीच  अन्तर्क्रिया

नमोवुद्धमा जनता र जनप्रतिनिधिबीच  अन्तर्क्रिया
भकुण्डे- नमोवुद्ध नगरपालिका वडा नम्बर ३ स्थित पञ्चकन्या युवा क्लवले जनता र जनप्रतिनिधिबिच अन्तर्क्रियाकार्यक्रम गरेको छ । नमोवुद्ध नगरपालिका–३ चापाचौरमा आयोजित कार्यक्रममा नमोवुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नमोवुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष रामशरण हुमागाँई लगायत विभिन्न रा...

गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा निर्विरोध चयन भए एमाले महाधिवेशन प्रतिनिधि, को–को परे ?

गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा निर्विरोध चयन भए एमाले महाधिवेशन प्रतिनिधि, को–को परे ?
   काभ्रेपलान्चोक - नेकपा एमालेका युवा नेता, पुर्व मन्त्री, जिल्ला इन्चार्ज गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा नेकपा एमालेले सर्वसम्मत रुपमा १०औँ राष्ट्रिय महाधिवेशनका लागि ३४ जना प्रतिनिधि छनोट गरेको छ । समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेसी क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो । महाधिवेशन प्रतिनिधि, को–को परे हेर्नुस् ।