नेपाली कांग्रेसको प्रतिनिधी सभामा सुन्दरमणी नै अगाडी
बनेपा- प्रतिनिधी सभा काभ्रे–२ निर्वाचन धेरै कुरामा चर्चित छ । दुई युवा नेतृत्वबीच गज्जबको प्रतिस्पर्धा हुँदैछ । यसमा जोड घटाउ हुने क्रम रोकिएको छैन । कांग्रेसका कार्यकर्ता मात्रै हैनन् राजनीतिलाई नजिकबाट हेरिरहेका विश्लेषकले समेत सो निर्वाचन क्षेत्रको अंकगणितको समिक्षा गरिरहेका छन् ।
निर्वाचनको अंकगणित हेर्न प्रदेशको निर्वाचनमा आफ्नो उपमेयर लक्ष्मी दनुवारलाई टेष्ट गरेका मेयर तथा एक उम्मेदबार महेश...