मुकुन्द घिमिरेले गरे इन्दिरासंग इन्गेजमेन्ट

मुकुन्द घिमिरेले गरे इन्दिरासंग इन्गेजमेन्ट
काभ्रेपलान्चोक - आफुलाई दार्शनिक दाबि गर्दै बिभिन्न राजनीतिक घटना क्रमलाई आधार बनाएर भविष्यवाणी गर्दै आएका मुकुन्द ल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ ले इन्गेजमेन्ट गरेका छन । केहि वर्ष देखि उनले आफ्नो चाहाना इन्दिरा नामक युवतिसंग विवाह गर्ने बताउदै आएका थिए । ठ्याकै आज उनले सामाजिक सञ्जालमा तस्बिर अपलोड गर्दै आफुले इन्दिया सँग्रौलासंग इन्गेजमेन्ट गरेको छोटो जानकारी दिएका छन । ...

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान
काभ्रेपलान्चोक - वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्डका लागि आवेदन आव्हान गरिएको हो । आगामी माघको दोस्रो साता एक विशेष भव्य सामारोहबीच काठमाडौंमा सम्पन्न हुने उक्त अर्वाडका लागि यही मंसिर १० गतेवाट आव...

एमाले महाधिवेशनमा काभ्रे जिल्लाका नेता कर्याकर्ताको बाक्लो उपस्थिति

एमाले महाधिवेशनमा काभ्रे जिल्लाका नेता कर्याकर्ताको बाक्लो उपस्थिति
  चितवन - काभ्रे जिल्ला बाट पनि नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बाक्लो सहभागिता देखिएको छ । जिल्लाका १३ वटा नै स्थानीय तह बाट नेता कर्याकर्ताहरु महाधिवेशनमा पुगेका छन् । नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बनेपा नगर बाट अरु नगरको भन्दा नेता कर्याकर्ताको बाक्लो उपस्थित रहेकोे जिल्ला स्तरीय नेताले काभ्रे प्रेस लाई जानकारी दिएका छन् । पाँच लाख मानिसको सहभागितामा आज नेकपा एमालेका अध्यक्ष केपि शर्मा ...

काभ्रे कांग्रेसमा तिर्थ लामाको शसक्त टिम घोषणा,सह-सचीवमा सिग्देलको उम्मेदवारी

काभ्रे कांग्रेसमा तिर्थ लामाको शसक्त टिम घोषणा,सह-सचीवमा सिग्देलको उम्मेदवारी
काभ्रेपलान्चोक - नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आठौं जिल्ला अधिवेशनको लागि सभापति पदका उम्मेदवार तिर्थ लामाले शसक्त टिम घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले नेतृत्व गरेको उक्त समूहले सबै भेग समेटेर बौद्धिक, पार्टीमा योगदान गरेका इमान्दार कार्यकर्तालाई उम्मेदवार बनाएको हो । २०७० सालको निर्वाचनमा कम्युनिष्टको गढ मानिने क्षेत्रमा कांग्रेसलाई विजय गराएका लामा स...

एमाले महाधिवेशनमा काभ्रे जिल्लाका नेता कर्याकर्ताको बाक्लो उपस्थिति

एमाले महाधिवेशनमा काभ्रे जिल्लाका नेता कर्याकर्ताको बाक्लो उपस्थिति
      चितवन - काभ्रे जिल्ला बाट पनि नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बाक्लो सहभागिता देखिएको छ । जिल्लाका १३ वटा नै स्थानीय तह बाट नेता कर्याकर्ताहरु महाधिवेशनमा पुगेका छन् । नेकपा (एमाले)को दशौँ महाधिवेशनमा बनेपा नगर बाट अरु नगरको भन्दा नेता कर्याकर्ताको बाक्लो उपस्थित रहेकोे जिल्ला स्तरीय नेताले काभ्रे प्रेस लाई जानकारी दिएका छन् ।  पाँच लाख मानिसको सहभागितामा आज नेकपा एमालेका अध्यक्ष केपि ...

राष्ट्रिय संगीतकर्मी संघमा बिक्रमजंग शाह भारी मतले बिजयी

राष्ट्रिय संगीतकर्मी संघमा बिक्रमजंग शाह भारी मतले बिजयी
धुलिखेल/कलाकारहरुको साझा संगठन राष्ट्रिय संगीतकर्मी संघको ५ औं महाधिवेशन सम्पन्न भएको छ । संघको पाँचौ अधिवेशनले कलाकार तथा चलचित्र निर्माता बिक्रमजंग शाहलाई भारी मतकासाथ अध्यक्षमा विजयी गराएको छ । अध्यक्ष पदमा शाहले नमराज ढुंगानालाई भारी मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन । खसेको ६३२ मतमा बिक्रमजंग शाहले ५ सय ३८ मत प्राप्त गरेका थिए भने शाहका प्रतिद्वन्दी नमराज ढुंगानाले ८५ मत प्राप्त गरे...

जसु याक्खाको निर्देशनमा ’बवार्द भो ’ सार्वजनिक 

जसु याक्खाको निर्देशनमा ’बवार्द भो ’ सार्वजनिक 
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ’बवार्द’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा भएको घातबाट जिवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द र संगीत एवम अलिफ खानको एरेन्ज गीतमा रहेको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताए । पछिल्लो समयमा सर्वाधिक लोकप्रिय ...

गीत संगीतलाई मौलिक एवम अन्तराष्ट्रिय स्तरको बनाउनुपर्छ: गायक तथा मोडल सन्तोष कटवाल

गीत संगीतलाई मौलिक एवम अन्तराष्ट्रिय स्तरको बनाउनुपर्छ: गायक तथा मोडल सन्तोष कटवाल
काभ्रेपलाञ्चोक , नेपाली सुगम संगीतका साथै म्युजिक भिडियोहरुमा मोडलको भुमीकामा निकै ब्यस्त बनेका छन सन्तोष कटवाल । मानिस एक काम अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । ’एक्लै पारेर’ ’डवली मेलैमा’ ’पिडा’ याद , तिमी आयौ , तिमी टाडा लगायतका गीतमा आफनो स्वर दिइसकेका गायक हुन सन्तोष कटवाल । नेशनल इन्टरटेन्मेन्ट अवार्डमा सर्वोकृष्ट पुर्वेली गायकको अवार्ड चुम्न ...

राखेपको सदस्य सचिवका लागि डा. अचुतम लामिछानेको आवेदन

राखेपको सदस्य सचिवका लागि डा. अचुतम लामिछानेको आवेदन
काभ्रेपलान्चोक - युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव दरखास्त आह्वान गरेको थियो, त्यसका लागि खेल क्षेत्रमा लागेका विभिन्न व्यक्तिहरूले दरखास्त दिन लागेका छन् । यसैक्रममा पहिलो आवेदन डा. अचुतम लामिछानेले दिनुभएको छ । खेल क्षेत्रमा विज्ञता हासिल गर्नुभएका लामिछाने खेल विज्ञानमा पीएचडी गर्ने पहिलो नेपाली पनि हुनुहुन्छ । उहाँले दक्षिण कोरियाको योङ इन ...

एमाले अध्यक्ष ओली आज चितवन जादै

एमाले अध्यक्ष ओली आज चितवन जादै
  काभ्रेपलान्चोक - एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन आउने भएका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आउन लागेका हुन् । आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले रातोपाटीलाई जानकारी दिए ।यस्तै उनले महाधि...