‘आकाशे खेती’ चलचित्रको शीर्ष गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, २३ पुस । नेपाली कथानक चलचित्र‘आकाशे खेती’ को ‘चिटिक्कै परेर आइछेउ ‘ बोलको गीत सार्वजनिक भएको छ । निता ढुङ्गाना, विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय को मुख्य भूमिका रहेको उक्त चलचित्रको गीत ‘चिटिक्कै परेर आइछेउ ‘आज रिलिज गरिएको हो । ओ एस आर द्धारा बजारमा ल...