नेपाल तरुण दलको रवि भवनस्थित तरुण दलको आफ्नै भवन निर्माण गर्न महिला केन्द्रिय सदस्यहरुले सकृयता देखाएका छन्।

आज एक कार्यक्रमको बिच नेपाल तरुण दल केन्द्रीय सदस्य
स्मिता मोक्तान तामाङले एक लाख रकम भवन निर्माणको लागि हस्तान्तरण गरेका हुन् ।

नेपाल तरुण दलको मिति २०८० चैत १५ र १६ गतेको केन्द्रीय समितिको बैठकले दलको आफ्नै जग्गा रहेको रवि भवनमा भवन निर्माण गर्न सर्वसम्मतिले पारित गरेको थियो। त्यही निर्णय अनुरुप लगातार सहयोग रकमहरु आइरहेको मुख्य सचिव ठान प्रसाद पोखरेलले जानकारी दिए ।

हाल सम्म ५८,१७,१०२/- रकम संकलन भएको जानकारी मुख्य सचिव पोखरेलले जानकारी दिए ।

जेठ अन्तिम साता बाट भवन निर्माण कार्य अघि बढाउने कुरा कार्यालयको मुख्य सचिव ठान प्रसाद पोखरेलले जानकारी दिएका छन्।

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..