डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना

डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना
नेपाल डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना गरेको छ । एमसिसि पास भएको बिरोधमा आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहान ६ बजे तोडफोड गरिएको घटनाले नेपाल डेरी एसोसिएसनले दुख व्यक्त गर्दै उक्त घटनाको घोर भत्सर्ना गरेको हो । राज्यले उच्च महत्वका साथ दुध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्...

टोल–टोलमा एमाले बनाउने अभियानमा स्थानिय कमिटीहरु

टोल–टोलमा एमाले बनाउने अभियानमा स्थानिय कमिटीहरु
  बनेपा, नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन र स्थानिय निर्वाचन नजिकिएसँगै नेकपा एमालेकाभ्रेको सक्रियता बढेको छ । जस अनुरुप गाउँ टोलमा टोल कमिटी गठन र जनवर्गिय संगठनको अधिवेशनहरु भैरहदा यतिबेला काभ्रेका सबै पालिकाका टोलहरु एमाले मय बनेको छ । नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले सोमबार सपथ ग्रहण र बिभिन्न जिम्मेवारी लिएका थिए । निर्वाचन समितिका सं...

बनेपाका महिलालाई अचार बनाउने तालिम प्रदान

बनेपाका महिलालाई अचार बनाउने तालिम प्रदान
काभ्रेपलान्चोक - पछिल्लो समय बनेपा नगरपालिकाको गतिविधि निकै बढेको छ । नगरले बिकास निर्माणको काम देखी लिएर नगर भित्रका मनिसहरु लाई दक्ष बनाउनको लागि सीप मुलक तालिम पनि दिदै आएको छ । बनेपा नगरपालिका वडा नं. ४ काे आयाेजना तथा बनेपा नगरपालिकाकाे सहयाेगमा वडाका महिलाहरु लाई अचार बनाउने तालिम दिएको छ।  उक्त ४ नं. वडाका महिलाहरुले अचार बनाउने तालिम लिएका छन् ।आज तालिम समापन कार्यक्रममा उप-प्रमुख र...

के हो सहकार्य – पूर्णचन्द्र सिग्देल

के हो सहकार्य – पूर्णचन्द्र सिग्देल
सहकारी र यससंग जोडिएका विषयहरुलाई लिएर हरेक सोमवार पाठकहरुसामु आउने प्रयास यसै अंकबाट शुरु गरेको छु । हाम्रो समाजमा प्रसस्त मात्रामा खुलेका सहकारीले साँच्चै सदस्य र राष्ट्रका लागि के के योगदान गरे ? सदस्यको जीवनस्तर उकास्न के कस्ता प्रयास गरे ? संस्था स्थापना पस्चात संस्थाले केके उपलब्धि ग¥यो ? र अब के गर्नु पर्छ भन्ने विषयका सरोकार राख्ने सवालहरुलाई निरन्तर उठाउन प्रयास गरिनेछ । विषय त्यती मात्र...

ट्राफिक प्रहरीले लाईडर गन मार्फत तिब्र गतिमा सवारी चलाउने लाई गर्यो कार्वाही

ट्राफिक प्रहरीले लाईडर गन मार्फत तिब्र गतिमा सवारी चलाउने लाई गर्यो कार्वाही
काभ्रेपलान्चोक - काभ्रे जिल्ला ट्राफिक प्रहरीले तिब्र गतिमा सवारी चलाउने सवारी साधन लाई कार्वाही गरेको छ । आज बिपि हाइवेमा लाईडर गनको प्रयोग गरि तिब्र गतिमा हाक्ने सवारी लाई कार्वाही गरेको हो । तीव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्‍यले जिल्लाका दुर्घटना जोखिमयुक्त स्थानहरुमा अत्याधुनिक लाईडर गन (Lidar Gun) मार्फत कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमि...

गिनिज बुकअफ वल्र्ड रेकर्डमा मैले गाएको गीत हाम्रो साझा हिमाल ; गायक पुर्ण राई

गिनिज बुकअफ वल्र्ड रेकर्डमा मैले गाएको गीत हाम्रो साझा हिमाल ; गायक पुर्ण राई
काठमाण्डौ– झण्डै दुई दशक देखी नेपाली गीत संगीतमा सक्रिय रुपमा लागि परेका गायक पुर्ण राईले नेपाली लगायत राई, तामाङ, नेवारी, कुसुण्डा, राउटे, धिमाल लगायत विभिन्न भाषा भाषिका सयांै गीतहरुमा स्वर दिईसकेका छन् । लामो समय देखी गायन क्षेत्रमा आफुलाई समर्पित गरेका राइका पहिलो भेट, निष्ठुरी मन, पारी पाखा, हल्का हल्का, भयो पर पर, म त जलेरै मर्ने मान्छे, देल्कम हेङ, विजमफुल विजमफुल, दुध कुण्डो बजार, सोलुखुम्...

बिकासको बादशाह गोकुल बास्कोटा दिनप्रतिदिन बन्दै छ बनेपामा पार्क र सडक

बिकासको बादशाह गोकुल बास्कोटा दिनप्रतिदिन बन्दै छ बनेपामा पार्क र सडक
काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नंं. ११ पाकुडोलमा शान्ति पार्क निर्माण हुने भएको छ । आज नै शान्ति पार्कको शिलान्यास गरिएको छ । पुर्व सुचना संञ्चार प्रविधि तथा सहरी बिकास मन्त्री प्रतिनिधि सभाका सांसद गोकुल प्रसाद बास्कोटाले पाकुडोलमा शान्ति पार्कको शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उदव केसी, बनेपा नगरपालिकाको नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्र...

रुसको निशानामा युक्रेनको तेल भण्डार र हवाइ अड्डा

रुसको निशानामा युक्रेनको तेल भण्डार र हवाइ अड्डा
काठमाडौं - रुसी सेनाले युक्रेनमा हमला गर्न थालेको चौथो दिन इन्धन केन्द्र र हवाइ अड्डामा हमला गर्न थालेको छ ।युक्रेनी सेनाको कडा प्रतिरोधपछि रुसी हमलाले सोचेजस्तो गति लिन नसकेपछि उसले इन्धन भण्डार र हवाइ अड्डालाई निशाना बनाउन थालेको हो । रुसी सेनाले युक्रेनको राजधानीबाट दक्षिणमा अवस्थित भासिलकिभ सहरस्थित एक तेल भण्डारमा मिसाइल आक्रमण गरेको छ । मिसाइल हमलालगत्तै उक्त भण्डारमा आगलागी भएको छ । सार्वजन...

एन प्याव्सन भक्तपुरको आठौं साधारण सभा

एन प्याव्सन भक्तपुरको आठौं साधारण सभा
भक्तपुर - निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) भक्तपुर जिल्ला शाखाको आठौं साधारण सभा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि केन्द्रीय अध्यक्ष सापकोटालेसरकारले निजी विद्यालयको हत्या गर्न चाहेको बताए । हत्या गरेको बात लाग्ने डरले मात्र सरकार निजी विद्यालयलाई आत्महत्या ...

राजनीति भनेकै समाज सेवा हो : पोखरेल

राजनीति भनेकै समाज सेवा हो : पोखरेल
काभ्रेपलान्चोक - राजनीतिलाई फोहोर नालिको रुपमा अर्थयाउनेहरु धेरै पाइन्छ । हुन पनि पछिल्लो राजनीति घटनाक्रमलाई हेर्ने हो भने वास्तविकताको ऐना यही जसरी छर्लङ्ग देखिएको छ । तर भनिन्छ कमल हिलोमा नै फुल्छ । यसैको गतिलो उदाहरण हुनुहुन्छ, रामकृष्ण पोखरेल । नेपाली काङ्ग्रसकोे १४ औँ महाधिवेशनको ८ औँ जिल्ला अधिवेशन सदस्यमा निर्वाचित हुनुभएका पोखरेल विगत १० बर्षदेखी राजनीतिमा निश्वार्थ भावनाले लाग्नुभएको ...