ज्याम्दीमा शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन
काभ्रेपलान्चोक - मण्डनदेउपुर नगरपालिकाको वडा नं. १२ स्थित ज्याम्दीमा शहरी स्वास्थ्य सेवा केन्द्रको नगर प्रमुख टोकबहादुर वाइबाले उद्घाटन गर्नु भएको छ ।
नेपाल सरकारको नीतिअनुसार हरेक वडामा एउटा स्वास्थ्य संस्था रहने प्रावधान भए पनि भौगोलिक अवस्था हेरी स्थानीय सरकारले थप शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन पाउने भएसँगै भेगीय आवश्यकता हेरी नगरको वडा नं. १२ स्थित देउरालीमा स्वास्थ्य सेवा केन्द्र...