पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता

पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता
नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि तनहुँ प्रहरीको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा समूहगत आवाज उठिरहँदा केही सिने अभिनेत्री भने पीडितको पक्षमा बोल्न थालेका छन् । रेखा थापा, ऋचा शर्मालागायतका अभिनेत्रीले पीडितको पक्षमा मुख खोलेका हुन् । अभिनेत्री थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर...

डुडाँमुख टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, अध्यक्षमा कृष्ण प्रसाद गौतम

डुडाँमुख टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, अध्यक्षमा कृष्ण प्रसाद गौतम
काभ्रेपलान्चोक – आज बनेपा नगरपालिका वडा नं. २ मा नेकपा एमालेले डुडाँमुख टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।   कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बनेपा नगर कमिटिका अध्यक्ष एवम् युवा नेता रत्नकुश रंन्जितले कार्यक्रममा बोल्दै आफ्नो टोललाई नै एमाले मय बनाउँन निर्देशन दिएका छन् । उनले स्थानिय चुनाव केन्द्रीत परिचालन हुन टोल कमिटि र वडा कमिटिलाई निर्देशन दिएका हुन् । उता...

एमाले काभ्रेमा को-को ले पाए कुन कुन जिम्मेवारी (पूर्ण विवरण सहित)

एमाले काभ्रेमा को-को ले पाए कुन कुन जिम्मेवारी (पूर्ण विवरण सहित)
बनेपा, नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिबेशनबाट चयन भएको नयाँ नेतृत्वको जिम्मेबारी तोकिएको छ । गत सोमबार नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेपछिको बैठकबाट जिम्मेबारी तोकिएको हो । जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षता र पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको एमाले काभ्रेको पहिलो बैठकले विभागहरुको गठन, इन्चार...

पशुपतिमा बाबा, पुजारी र दर्शनार्थीको मुस्कान

पशुपतिमा बाबा, पुजारी र दर्शनार्थीको मुस्कान
  काभ्रेपलान्चोक - प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्र...

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपामा हर्षोउल्लासका साथ मनाईयो महाशिवरात्रि

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपामा हर्षोउल्लासका साथ मनाईयो महाशिवरात्रि
काभ्रेपलान्चोक - महाशिवरात्रि पर्वको पावन अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपाले परमात्म प्रत्यक्षताको पर्व विषयक प्रवचन कार्यक्रमको आयोजना गरी हर्षोउल्लासका साथ मनाएको छ । कार्यक्रमको समुद्घाटन पूर्व उधोग राज्य मन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चन चन्द्र बादे, ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपाकी संचालिका ब्रम्हाकुमारी लक्ष्मी दिदीले दिप प्रज्वलन गरी गर्नुभ...

आज महाशिवरात्रि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि भक्तजनहरुको घुईचो

आज महाशिवरात्रि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि भक्तजनहरुको घुईचो
काठमाडौं – महाशिवरात्रिको अवसरमा पशुपति नाथ मन्दिरमा भक्तजनहरुलाई सहज र छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । तर पशुपतिनाथमा पूजा गर्न गएकाहरुले भने घण्टौंसम्म लाइनमा बस्नु परेको गुनासो गरेका छन् । पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि आज बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको छ । ...

कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’

कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’
नेपाली सौन्दर्य प्रतियोगिता तथा फेसन कोरियोग्राफीमा छुट्टै पहिचान बनाउनुभएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कोरियोग्राफर झालाई सो विधाले सम्मानित गरिएको हो । समारोहका प्रमुख अतिथि पूर्वमन्त्री मा. राजकिशोर यादव, नेपाली चलचित्रका नायक भुवन केसी र आयोजक संस्थाका तर्फबाट संस्थाका प्रमुख टेकराज पाण्डेले सं...

अर्थमन्त्री शर्मा बुधबार चौंरीदेउराली आउँदै

अर्थमन्त्री शर्मा बुधबार चौंरीदेउराली आउँदै
काभ्रेपलान्चोक - नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा काभ्रेको चौंरीदेउरालीमा आउने भएको छ । वडा नं. ७ मा गाउँपालिकाले निर्माण शहिद पार्क उद्घाटन गर्न बुधबार शर्मा चौंरीदेउराली आउने भएको हो । सो वडाको मादनकुँडारीमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा विभिन्न मोर्चामा सहदात प्राप्त गरेका शहिदहरुको शालिक सहितको शहिद पार्क निर्माण सम्पन्न गरेको छ । हरेक वड...

सानिमा बैंकको ९६ औं शाखा पाँचखालमा

सानिमा बैंकको ९६ औं शाखा पाँचखालमा
काभ्रेपलान्चोक  - सानिमा बैंक लिमिटेडले कृषि नगर पाँचखालमा नयाँ शाखाको शुभारम्भ गरेको छ । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बैंक सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं र पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नु भएको हो । पाँचखालको शाखा ९६ औं रहेको बैंकले जनाएको छ । शाखाको उद्घाटनपछि नगर प्रमुख महेश खरेलले भन्नुभयो, ‘१८ वर्ष अगाडि गैर आवासीय ...

गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा
राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई जालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्त...