कृषकसँग सहकार्य गर्दै सामुदायिक बचत

कृषकसँग सहकार्य गर्दै सामुदायिक बचत
सरोज सापकोटा वाल्टिङ्ग/काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा रहको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पछिल्लो समय समुदायको विभिन्न कामहरुमा साझेदारीका कामहरुको थालनी गरेको छ । एशियालि स्तरको एक्सेस सिल्भर ब्रान्ड प्राप्त गर्न सफल यस संस्थाले सेवा ग्राहरुहरु सँग प्रत्यक्ष जोडिनका लागि समुदाय स्तरमै पुगेर बिभिन्न कामहरुमा साझेदारी सुरु गरेको हो । पछिल्लो समय सहकारीले किसान २ परियोजना र सामुदायिक...

पिस फाेर्स काभ्रे जिल्ला अध्यक्षमा सुशील सैजु निर्वाचित

पिस फाेर्स काभ्रे जिल्ला अध्यक्षमा सुशील सैजु निर्वाचित
नेपाल परिवार दलकाे भातृ संगठन पिस फाेर्स काभ्रे जिल्ला समिति गठन सम्पन्न भएकाे छ। दलका केन्द्रीय सदस्य तथा पिस फाेर्सका केन्द्रीय अध्यक्ष रविन्द्र चाैलागाईकाे प्रमुख आतिथ्यमा सम्पन्न भेलामा विशेष अतिथि केन्द्रीय सह-महामन्त्री एवम् बाग्मति प्रदेश संयाेजक दिपक सापकोटाले सहभागीहरूलाई अग्रपन्थि लाेकतन्त्र दर्शन प्रशिक्षण गर्नुभएकाे थियाे। पार्टीको दर्शनबाट अति प्रभावित भएर विभिन्न संगठन परित्याग गरि स...

नेकपा एमाले नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिव एकै साथ बनेपाको टोल टोलमा

नेकपा एमाले नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिव एकै साथ बनेपाको टोल टोलमा
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ । गाउँ टोलमा टोल कमिटी गठन गरि टोल लाई नै एमाले मय बनाएको छ । नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए प...

राम कुमार दुम्जन तामाङको शब्दमा ’ए जुन ’ सार्वजनिक

राम कुमार दुम्जन तामाङको शब्दमा ’ए जुन ’ सार्वजनिक
गायक पुर्ण सांम्पाङ राईको स्वरमा रहेको ’ए जुन ’ गीतको भिडियो सार्वजनिक भएको छ । राम कुमार दुम्जन तामाङको शब्द तथा डि आर अटुको संगीतमा रहेको गीतमा प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार राम कुमार दुम्जनले बताए । आफनी प्रेमीकाको गीतमा सुन्दर रुपमा ब्यक्त गरिएको छ । शिर कुमार साम्पाङको छायाँकन , बसन्त वाम्बुले रा...

नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीवको सक्रियता, गाउँ टोल नै एमाले मय

नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीवको सक्रियता, गाउँ टोल नै एमाले मय
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ । गाउँ टोलमा टोल कमिटी गठन गरि टोल लाई नै एमाले मय बनाएको छ । नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए पछि य...

माओवादी केन्द्रले तोक्यो काभ्रे जिल्ला इन्चार्ज

माओवादी केन्द्रले तोक्यो काभ्रे जिल्ला इन्चार्ज
काभ्रेपलान्चोक - नेकपा (माओवादी केन्द्र)ले काभ्रे जिल्लाको विभिन्न पालिकाकाहरुको इन्चार्ज तोकिएको छ । वागमती प्रदेशको बुधबार र विहिबार बसेको बैठकले काभ्रे सहित प्रदेश भरिकै पालिकाको इन्चार्ज तोकिएको हो । काभ्रेको १३ पालिका मध्य १२ वटा पालिकाको मात्र इन्चार्ज तोकिएको माओवादी केन्द्र स्रोतले जनाएको छ । सोही क्रममा महाभारत गाउँपालिकामा सुजन लामा, खानीखोलामा मिना पाख्रिन, रोशी गाउँपालिकामा तिलकबहादुर...

सहकारीकर्मीले बुझाए जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र 

सहकारीकर्मीले बुझाए जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र 
काभ्रेपलाञ्चोक, जिल्ला बचत संघ, जिल्ला सहकारी संघ, बागमती प्रदेश बचत संघ र सहकारी संघको संयुक्त सहकार्यमा व्याजदर पुनरावलोकनको माग राख्दै आज जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक मार्फत सहकारी विभागमा ज्ञापन पत्र बुझाइएको छ ।  जिल्ला संघका अध्यक्ष दिलिप शर्माको अगुवाईमा जिल्ला प्रशासन कार्यालयमार्फत सहकारी विभागलाई ज्ञापनपत्र पेश गरेको हो । अभियन्ताहरुले वित्तीय क्षेत्रमा प्रतिस्पर्धाक...

ज्याम्दीमा शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

ज्याम्दीमा शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन
काभ्रेपलान्चोक - मण्डनदेउपुर नगरपालिकाको वडा नं. १२ स्थित ज्याम्दीमा शहरी स्वास्थ्य सेवा केन्द्रको नगर प्रमुख टोकबहादुर वाइबाले उद्घाटन गर्नु भएको छ । नेपाल सरकारको नीतिअनुसार हरेक वडामा एउटा स्वास्थ्य संस्था रहने प्रावधान भए पनि भौगोलिक अवस्था हेरी स्थानीय सरकारले थप शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन पाउने भएसँगै भेगीय आवश्यकता हेरी नगरको वडा नं. १२ स्थित देउरालीमा स्वास्थ्य सेवा केन्द्र...

काभ्रेबाट बेपत्ता भएका पुजन बाँनिया घर फर्किए

काभ्रेबाट बेपत्ता भएका पुजन बाँनिया घर फर्किए
काभ्रेबाट बेपत्ता भएका पुजन बाँनिया परिवारको सम्पर्कमा आएका छन् । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ११ घर भएका २३ वर्षिय बानियाँ एउटा मोबाइल, एउटा ल्यापटप, २ जोर जुत्ता र केहि कपडा झोलामा बोकेर बे प त्ता भएका थिए । यहि फागुन ५ गते देखि घरबाटै उनी सम्पर्कविहीन भएका पुजन आज बिहान आफै घर फर्किएका हुन् । गत ५ गते देखि हराएका बानियाँ अहिले सम्ममा पनि सम्पर्कमा नआए पछि परिवारले सबैलाई खोजी गरिदिन...