नेकपा एमाले भैँसीपाटी बजार टोल कमिटी गठन

नेकपा एमाले भैँसीपाटी बजार टोल कमिटी गठन
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ ।  नेकपा एमाले बनेपा नगर कमिटीका इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए पछि यति बेला बनेपा नगरको गाउँ टोल नै एमाले मय भएको छ । ...

११२ औं नारी दिवसको अवसरमा पाँचा नारी सम्मानित

११२ औं नारी दिवसको अवसरमा पाँचा नारी सम्मानित
काठमाण्डौ - ११२ औ अन्तराष्ट्रिय नारी दिवशको अवसर पारेर  मञ्जुश्री असहायक केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा सुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ । मञ्जुश्री असहाय केन्द्र काठमाण्डौ जिल्ला अध्यक्षता मिना बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उपसभामुख ताम...

नेकपा एमालेसम्बद्ध बुद्धिजीवी परिषद् काभ्रेको जिल्ला भेला सम्पन्न

नेकपा एमालेसम्बद्ध बुद्धिजीवी परिषद् काभ्रेको जिल्ला भेला सम्पन्न
 काभ्रे जिल्लामा पछिल्लो समय नेकपा एमालेको राजनीतिक गतिविधि तिव्र रहेको छ । जिल्लाको विभिन्न स्थानमा टोल कमिटिले पुर्णता पाउनुका साथै सम्मेलन हुन बाँकि कमिटिहरुको कमिटि निर्माण कार्य तिव्र रुपमा भईरहेको छ । शनिवार पाटि कार्यलयमा भएको कार्यक्रममा परिषद्का केन्द्रिय उपाध्यक्ष कबिता लुइटेलको प्रमुख अतिथित्यता रहेको थियो भने बिषेश अतिथित्यता पाटिका जिल्ला अध्यक्ष अशोक कुमार ब्यांजुको रहेको...

बनेपा नगर कमिटीको सकृयता ह्वात्तै बढ्यो, नगर इन्चार्ज देखी सचीव सम्मका पदाधिकारी गाउँ टोलमा

बनेपा नगर कमिटीको सकृयता ह्वात्तै बढ्यो, नगर इन्चार्ज देखी सचीव सम्मका पदाधिकारी गाउँ टोलमा
काभ्रेपलान्चोक -  बनेपा नगरपालिकामा स्थानिय निर्वाचन नजिकिदै गर्दा टोलटोलसम्म टोल कमिटिहरु निर्माणको कार्य सुरुवाती चरणमा रहेको छ । बनेपा नगरपालिका कमिटिले विगत दुई हप्ताको समय भित्रमात्रै नगरका विभिन्न वडाका टोल कमिटिहरु निर्माण भएका छन् । नेकपा एमालेले आफ्नो जिल्ला भरिनै टोल कमिटि निर्माणको कार्य सुरुवात भएता पनि बनेपा नगरको भने सकृयता ह्वात्तै बढेको जानकारहरु बताउछन् । बनेपा नगरको वडा ...

फिल्म प्रचारका लागि फुटबल मैदानमा ‘आकासे खेती’

फिल्म प्रचारका लागि फुटबल मैदानमा ‘आकासे खेती’
२७ फागुनबाट प्रदर्शनमा आउने फिल्म ‘आकासे खेती’ को निर्माण युनिटले फिल्मको प्रचारका लागि विभिन्न नयाँ तरिका अपनाउन थालेको छ । फिल्म प्रचारका लागि निर्माण युनिटले फुटबल खेल समेत खेलेको छ । शनिबार बक्सअफिस मिडियाको आयोजनामा मन्डिकाटार स्थित फुटबल ग्राउण्डमा फिल्मका कलाकार तथा निर्माण युनिटले अर्को फिल्म ‘लप्पन छप्पन २’ युनिटसँग फुटबल गेम खेलेको हो । खेलमा ‘आकासे खेती’को तर्फबाट निर्देशक उदय सु...

काभ्रे जिल्ला ट्राफिक प्रहरीले गर्यो चालक सहचालक तथा पैदल यात्रुहरुको स्वास्थ्य परिक्षण

काभ्रे जिल्ला ट्राफिक प्रहरीले गर्यो चालक सहचालक तथा पैदल यात्रुहरुको स्वास्थ्य परिक्षण
काभ्रेपलाञ्चोक, काभ्रे ट्राफिक प्रहरीले चालक सहचालक तथा पैदल यात्रुहरुको स्वास्थ्य परिक्षण गरेको छ । ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्न COMMUNITY WELLNESS CENTER बनेपाको आयोजनामा स्वास्थ्य परिक्षण गरिएको थियो । उक्त कार्यक्रमको जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रे र ईलाक प्रहरी कार्यालय बनेपाको सहकार्यमा बनेपा नगर स्थित चारदोबा...

सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तरमा गिरावट

सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तरमा गिरावट
प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गर्नुभयो ।“अचेल कपी पेस्ट पत्रकारिता चलेको छ, कुनै पत्रिकामा पनि सम्पादकीय आउँदैन”, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमा उहाँले भन्नुभयो, “सम्पादकीय लेख्नै छाडिएको छ, यसले पत्रिकाको स्तर राम्रो बनाउन बनाउँदैन ।” सम्पादकी...

नमोबुद्धका किशोरीहरुलाई आत्मरक्षा तालिम

नमोबुद्धका किशोरीहरुलाई आत्मरक्षा तालिम
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीहरुका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । नगरमै पहिलोपटक आयोजना गरिएको आत्मरक्षा तालिम शुक्रबारबाट मण्डनदेउपुर-८ मा रहेको दाप्चा माविमा सुरु भएको छ । तालिमको नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले उद्घाटन गरेका थिए । नमोबुद्ध नगरपालिका वडा नं १, ७, ८, ९ र १० का विभिन्न पाँचवटा विद्यालयका ४० जना किशोरीहरु तालिमममा सहभागी भएका छन् । नमोबुद्ध नगरप...

बनेपामा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

बनेपामा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
“हामी सबै को चाहना,हिंसामुक्त समाज निर्माण को कामना” भन्ने मुल नाराका साथ बनेपा नगरपालिका वडा नं ५ को आयोजनामा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण एवं तालीम कार्यक्रम- २०७८ को सम्पन्न भएको छ । विशेष गरि वडा को दलित बस्तीका स्थानीयहरु लाई मध्यनजर राखी उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न स्रोतव्यक्तिहरुद्वारा घरेलु हिंसा सम्बन्धी ज्ञान द...

भुम्लु गाँउपालिकाले बिकासमा फडको मार्यो, चुनाबमा गरेको प्रतिबद्धता भन्दा धेरै बिकास

भुम्लु गाँउपालिकाले बिकासमा फडको मार्यो, चुनाबमा गरेको प्रतिबद्धता भन्दा धेरै बिकास
  काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लु गाउँपालिका वडा नं. ४ मा वडा पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको बिच प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यालयको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यक्रममा बोल्दै माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनु भएको छ । देश विकासका लागि काम गरिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले नै अगुवाइ गरेको भन्द...